नेपाली पात्रो तथा पञ्चाङ्ग
समाचार
आजका मुख्य समाचार
उपयोगी साधन
मिति तथा उमेर
आजको बजार
सुनचाँदी र विनिमय दर
सुनचाँदी दर
स्रोत: नेपाल सुनचाँदी व्यवसायी महासंघ
विदेशी विनिमय दर
स्रोत: नेपाल राष्ट्र बैंक
ग्रह गोचर
दैनिक, साप्ताहिक तथा वार्षिक राशिफल
राशिफल चन्द्र राशि अनुसार दिनको ग्रह गोचर (लाहिडी अयनांश) बाट गणना गरिएको सामान्य फल हो। व्यक्तिगत फलका लागि जन्म कुण्डली हेर्नुपर्छ।
हाम्रा सेवाहरू
Our Services & Consultationsपरम्परागत वैदिक ज्ञान र सनातन संस्कारमा आधारित विभिन्न सेवा तथा व्यक्तिगत परामर्शहरू।
वैदिक ज्योतिष शास्त्र
Vedic Astrologyजन्म विवरण तथा परम्परागत ज्योतिषीय सिद्धान्तका आधारमा जीवनका विभिन्न पक्षबारे परामर्श।
उपलब्ध ज्योतिषीय सेवाहरू:
वास्तु शास्त्र
Vastu Shastraघर, कार्यालय तथा अन्य भवनको स्थान, दिशा र संरचनालाई परम्परागत वास्तु सिद्धान्तअनुसार अध्ययन तथा परामर्श।
वास्तु परामर्शका क्षेत्रहरू:
कर्मकाण्ड तथा पूजा
Karmakanda & Puja Servicesसनातन वैदिक परम्पराअनुसार विभिन्न धार्मिक संस्कार, पूजा तथा अनुष्ठानको सेवा।
“गृह प्रवेश, हवन वा कुनै पनि पूजाका लागि आवश्यक सम्पूर्ण पूजा तथा हवन सामग्रीहरू हाम्रो स्टोरमा पनि उपलब्ध छन्।”
आवश्यक पूजा सामग्री हेर्नुहोस् →प्रमुख धार्मिक संस्कार तथा पूजा:
रङ्ग थेरापी
Colour Therapy & Wellnessरङ्गसँग सम्बन्धित परम्परागत तथा wellness-based अवधारणाका आधारमा व्यक्तिगत colour consultation र दैनिक जीवनमा रङ्गको प्रयोग सम्बन्धी मार्गदर्शन।
परामर्शका मुख्य पक्षहरू:
सबै वैदिक सेवाहरू, व्यावसायिक साइत र संस्थागत समाधान
विवाह, गृहप्रवेश, पास्नी, शिलान्यास साइत तथा संस्थागत परामर्शको पूर्ण विवरण हेर्नुहोस्।
गुरु नीलहरी
GURU NILHARIगुरु नीलहरीको परिचय
About Guru Nilhari • Vedic Sanatan Kendra UKगुरु नीलहरी वैदिक सनातन परम्परा, ज्योतिष शास्त्र, वास्तु शास्त्र तथा कर्मकाण्ड सम्बन्धी सेवा र परामर्श प्रदान गर्दै आउनुभएको छ।
वैदिक ज्ञान र परम्परागत संस्कारलाई आधुनिक जीवनशैलीसँग सरल र बुझ्न सजिलो तरिकाले जोड्नु उहाँको सेवाको मुख्य उद्देश्य हो।

अब नै आफ्नो जन्म कुण्डली तथा शुभ साइत परामर्श लिनुहोस्
वैदिक सनातन केन्द्र युके मार्फत प्रत्यक्ष भेटघाट वा संसारको जुनसुकै कुनाबाट अनलाइन भिडियो परामर्श मार्फत गुरु निलहरिसँग संवाद गर्नुहोस्।
